काठमाडौ – काभ्रेमा दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड टेष्टमा काभ्रेको मण्डन देउपुर र बेथानचोक का प्रवामा पोजेटिभ देखिएको हो । भारत र दुवइवाट आएका उनीहरुको स्वाब परिक्षणको लागी धुलिखेल अस्पताल पठाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
