Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुस्तक आयातमा कर लगाएको विरोधमा विद्यार्थीहरु सडक


  • बुधबार, माघ २९ २०७६

  • पुस्तक आयातमा कर लगाएको विरोधमा विद्यार्थीहरु सडक

    काठमाडौं– पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् ।
    पुस्तक आयातमा सरकारले १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन । बुधबार त्रिचन्द्र कलेजका विद्यार्थीले सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।
    यसअघि पुस्तक प्रेमीहरुले पनि माइतीघर मण्डलामा किताब पढेर विदेशबाट आयात हुने पुस्तकमा कर लगाउने निर्णयको विरोध गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij