Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीमा १ सय ४९ इन्सपेक्टर र ५ सय ८४ असईको जागिर खुल्यो


  • बुधबार, माघ १ २०७६

  • नेपाल प्रहरीमा १ सय ४९ इन्सपेक्टर र ५ सय ८४ असईको जागिर खुल्यो

    काठमाडौ । नेपाल प्रहरीले ठूलो संख्यामा अधिकृत र जुनियर अधिकृत को भर्ना खुलाएको छ । प्रदरी ले १ सय ४९ प्रहरी निरिक्षक ( निरिक्षक ) र ५ सय ८४ प्रहरी सहायक निरिक्षक ( असई ) माग गरेर सुचना प्रकाशित गरेको छ । थप जानकारीको लागी सुचना हेर्नुहोस ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij