Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार – अस्पताल


  • बुधबार, मंसिर ११ २०७६

  • प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार – अस्पताल

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । साँझ ७ वजे विज्ञप्ती निकालेर अस्पतालले स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएको हो । आज प्रमले पत्नी राधिका शक्य संग भेटेका छन । प्रमले कालो चिया र जुश पिएका छन । हिजो प्रधानमन्ती ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij