काठमाडौं – बसुन्धरा सञ्चार प्रालि र राष्ट्रपुकार डट कमका अध्यक्ष हरिहर अधिकारीलाई पृत्ति शोक परेको छ ।
नेपाली कांग्रेसका महासमिती सदस्य तथा टोखा नगरपालिकाका मेयरका प्रत्यासी हरिहर अधिकारीका पिता बलराम अधिकारीको ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।
राष्ट्रपुकार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
