Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्वार्को आकाशे पुलबाट हाम फालेका राईको मृत्यु


  • बिहिबार, जेष्ठ ९ २०७६

  • ग्वार्को आकाशे पुलबाट हाम फालेका  राईको मृत्यु

    काठमाडौं – आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

    ताप्लेजुङ हाङपाङका-२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।
    राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij