Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजदूत उदयराज पाण्डेलाई ब्रुनाइको पनि जिम्मेवारी


  • बुधबार, जेष्ठ १ २०७६

  • राजदूत उदयराज पाण्डेलाई ब्रुनाइको पनि जिम्मेवारी

    काठमाडौं– मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नाइ दारुसलामका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
    नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij