Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते


  • शुक्रबार, पुष ६ २०७५

  • दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

    बुटवल– दाङमा बस दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । नेपालगञ्जबाट घोराही आउँदै गरेको ना. ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन् ।
    ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको र लमही अस्पतालमा उपचार भइरहेको छ ।
    तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । चालक प्रहरी नियन्त्रमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij