Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको टोखामा महिलाको हत्या


  • सोमबार, पुष २ २०७५

  • काठमाडौंको टोखामा महिलाको हत्या

    काठमाडौं– काठमाडौंको टोखामा एक महिलाको हत्या भएको छ ।
    टोखा नगरपालिका–८ मिलनटोल डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या भएको हो ।
    महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij