काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
