Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामनपा ४ मा देउवा पक्षका मनोजराज जेशी सभापति


  • बिहिबार, असोज १५ २०८३

  • कामनपा ४ मा देउवा पक्षका मनोजराज जेशी सभापति

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौं महानगर पालिका वार्ड नं. ४ मा वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनले मनोजराज जोशीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनको उद्घाटन काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रीय सभापति, सांसद एवं पूर्वमन्त्री श्यामवहादुर खड्काले गरे । अधिवेशनमा काठमाडौ कांग्रेसका जिल्ला सदस्य अनिशराम भट्टराई, क्षेत्र ५ क का कांग्रेस सभापति धिरेन विक्रम मोक्तान लगाएतका नेताले शुभकामना व्यक्त गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij