Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


  • मंगलबार, साउन १२ २०८३

  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

    काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था पछिल्लो समय गम्भीर बनेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij