Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा सचिवालयको दावी ‘हात भाँच्चिएको छैन’


  • शुक्रबार, साउन १ २०८३

  • देउवा सचिवालयको दावी ‘हात भाँच्चिएको छैन’

    काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरूममा लडेर घाईते भएको र हात भाँच्चिएको समाचार को उनको सचिवालय खण्डन गरेको छ । देउवाको सचिवालयले आधारहीन हल्ला र भ्रामक समाचार भन्दै सचिवालयको ध्यानार्कष्ण भएको जनाएको छ । उनको स्वदेश फिर्ति वारे सचिवालयले कुनै जानकारी दिएको छैन । उपचारका लागी सिङ्गापुरे हुँदै हङ्कङ पुगेका देउवा श्रावण १८ मा स्वदेश फर्किने बताइएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij