काठमाडौ – टि-२० विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दिप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र लोकेश बम छन्।
टोलीमा सन्दिप लामिछाने समेत समेटिएका छन । खेलको लागी नेपाली टोली ओमान पुगिसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
