Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानियले चिटिक्क पारे तिलिङ्गटार प्रहरी चौकी


  • मंगलबार, असोज ७ २०८२

  • स्थानियले चिटिक्क पारे तिलिङ्गटार प्रहरी चौकी

    काठमाडौं – जेनजी आन्दोलनका क्रममा आगजनी भएको तिलिङ्गटार प्रहरी चौकी स्थानिय जनताले पुननिर्माण गरेको छन । भवन पुननिर्माण संग रंगरोगन समेत गरिएको छ । स्थानियले प्रहरी लाई कम्प्यूटर,ल्यापटप र प्रिन्टर मोटरसाईकल समेत उपलब्ध गराएका छन । व्यक्तिगत र संस्थागत गरेर ३६ जनाबाट १९ लाख ७२ हजार ६ सय ४० रुपैया सहयोग प्राप्त भएको सचिव राकेश महर्जनले जानकारी दिनुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij