Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इसान अस्पताल ३० वर्षमा


  • आइतबार, भाद्र ८ २०८२

  • इसान अस्पताल ३० वर्षमा

    काठमाडौं – काठमाडौंको बशुन्धरामा रहेको इशान बाल तथा महिला अस्पताल ले ३० औं वार्षिकोत्सव मनाएको छ । २०५२ सालमा १५ वेडवाट सुरु गरिएको अस्पताल अहिले आफ्नै सुविधा सम्पन्न भवनमा संचालित छ । सेवाको दायरा र गुणस्तर समेत वृद्धि भएको अस्पतालले जनाएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij