काठमाडौं – हास्य कलाकारहरुले गाइजात्राका अवसरमा प्रज्ञा प्रतिष्ठानमा हास्यव्यंग्य प्रस्तुतीहरु दिइरहेका छन । कार्यक्रममा हास्य कलाकारका साथै गायक र कविहरुले समेत दर्शक हसाइरहेका छ । समसामयीक राजनिति, समाजका विकृतिहरु र अन्य विषयमा कलाकारहकले प्रस्तुति दिएका छन । कलाकारहरु मनोज गजुरेल,गायक पशुपति शर्मा, कवि शैलेन्द्र शिम्खडा लगाएतले रंगमञ्च तताईरहेका छन ।

















""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
