Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज गाईजात्रा पर्व मनाईंदै


  • आइतबार, साउन २५ २०८२

  • आज गाईजात्रा पर्व मनाईंदै

    काठमाडौं – काठमाडौं उपत्यका साहित देशभर आज गाईजात्रा पर्व मनाईंदै छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

    आजको दिन हास्यव्यंग्य कार्यक्रम गर्ने चलन समेत छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij