Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

म्यानमार विरुद्ध मैदान उत्रिने पहिलो रोजाइका खेलाडी को – को छन ?


  • बुधबार, फाल्गुन १४ २०८१

  • म्यानमार विरुद्ध मैदान उत्रिने पहिलो रोजाइका खेलाडी को – को छन ?

    काठमाडौं – अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ । आज साँझ ६ बजे नेपालले म्यानमार संग फाइनल खेल्दै छ । आज नेपालको पहिलो रोजाईका ११ खेलाडी यी हुन :
    एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल,

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij