काठमाडौ – भोटेकोशी वाढीपछि त्रिशूली थ्री ए सुरुङ भित्रबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । घटनाको दश दिन पछि जिवित उद्धार गरिएको हो । उद्दार गरिएका सञ्जय साह र कविर महजन भएको बताइएको छ । त्यहाँ खोज तथा उद्धारकार्य जारी छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
