काठमाडौ – संसद्को बैठकमा विरलै उपस्थित हुने प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थीत भएका छन । उनी संगै रास्वपा सभापति रबि लामिछाने पनि संसदमा उपस्थीत छन । बैठकमा सरकारको चर्को आलोचना भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
