Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चले आफ्नै फैसला उल्टायो, जोगिए काठमाडौं लाखौं घर


  • आइतबार, माघ ४ २०८२

  • सर्वोच्चले आफ्नै फैसला उल्टायो, जोगिए काठमाडौं लाखौं घर

    काठमाडौं – सर्वोच्च अदालतले काठमाडौंका खोला किनारको अतिरिक्त बीस मिटर मापदण्ड खारेज गरेको छ । सर्वोच्चले आफ्नै फैसला उल्टाएको हो । आइतबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो। पूर्ण इजलासको फैसलामा भनिएको छ, ‘उक्त फैसला कानून र न्यायको रोहमा मिलेको नदेखिँदा सो हदसम्म संयुक्त इजलासको मिति २०८०/०९/०३ को फैसला केही उल्टी हुने ठर्हछ।’

    उक्त फैसलाले उपत्यकाका लाखौं घर प्रभावित भएका थिए । व्यक्तिको निजि सम्पत्ति खोटो बनाउँने सर्वोच्चको उक्त फैसला को सर्वत्र विरोध हुँदै आएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij