काठमाडौं – सामाजिक अभियन्ता भन्दै विभिन्न ठाँउमा अनुगमन का नाममा थकाउँदै हिड्ने आसिका तामाङ पक्राउ परेकी छिन । उनलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरि अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरी वृत्तमा राखेर अनुशन्धान भइरहेको छ । उनी विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएर कारवाही अघि बढाइएको हो । उनी सामाजिक सञ्जालमा भाइरल छिन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
