Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्टार खेलाडी साम्भाबिनै पाँच पटकको विजेतासंग खेल्दै महिला टिम


  • बिहिबार, फाल्गुन १७ २०८०

  • स्टार खेलाडी साम्भाबिनै पाँच पटकको विजेतासंग खेल्दै महिला टिम

    काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा आज नेपाली राष्ट्रिय महिला टिमले उपाधिका निम्ति जोर्डनसँग राति पौने १० बजे मैदान उत्रदै छ । नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्भा विना नेपाली टोलीले फाइनल खेल्न लागेको हो ।

    फ्रेन्च क्लबमा अनुबन्धित सावित्राले फिफा विन्डो समाप्त भइसकेको हुँदा फाइनल गुमाएकी हुन् । जोर्डन पाँच पटकको उपाधी विजेता हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij