२०८० काठमाडौ माघ २७ – चिनिया नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको दशरथ रंगशालामा विशेष कार्यक्रम को आयोजना गरिएको छ । चिन र नेपाल विच मैत्रीपूर्ण फुटबल प्रतियोगता आयोजना गरिएको छ । चिनिया नयाँ वर्षको उपलक्ष्यमा अयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगता सन्चालन गनु भन्दा आगडी रंगशालामा बििभन्न कला प्रस्तुत गर्दै कलाकरहरु! ।








तस्बिरः प्रदीपराज वन्त
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
