काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक पुष २२ गते दिउँदो पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकले चुनावी समिक्षा र पछिल्लो राजनितिक घटनाक्रम वारे समिक्षा गर्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
