काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस उम्मेदवार प्रदीप पौडेल र वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित श्यामबहादुर खड्काले मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन । शनिवार धन्यवाद ऱ्याली गर्दै उनीहरुले मतदाताको घरदैलो पुगेर धन्यवाद दिएका हुन ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
