काठमाडौं – एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन । उनी विरुद्ध एक महिलाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेकी थिइन । सांसद बानियाँ लाई प्रहरीले नेपालगञ्ज विमानस्थलमा पक्राउ गरेको हो । थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
