Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नैतिकता गुमाएपछि राजनिति सम्भव हुँदैन : शेखर कोइराला


  • मंगलबार, मंसिर २८ २०७८

  • नैतिकता गुमाएपछि राजनिति सम्भव हुँदैन : शेखर कोइराला

    काठमाडौं – नेपाली कांग्रेसको समापतिका उम्मेदवार डा.शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफ्नो जित हुने दावी गरेका छन । दोस्रो चरणको निर्वाचन हुनु अघि पत्रकार सम्मेलन गर्दै कोइरालाले अन्तर आत्माले सोचेर मतदान गर्न अपिल गरेका छन ।
    उनले आफु पार्टी सुधारको पक्षमा रहेकाले साथ दिन आग्रह गरे । उनले नैतिकता गुमाएपछि राजनिति सम्भव नहुने उल्लेख गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij