Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महाधिवेशन : दोस्रो चरणमा शिंहको समर्थन देउवालाई


  • मंगलबार, मंसिर २८ २०७८

  • कांग्रेस महाधिवेशन : दोस्रो चरणमा शिंहको समर्थन देउवालाई

    काठमाडौं – नेपाली कांग्रेस महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन । देउवाको पक्षमा धेरै प्रतिनिधि देखिएकाले उनलाई सर्मथन गर्ने निर्णय गरेको शिंहले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij