Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता


  • शनिबार, मंसिर २५ २०७८

  • महामन्त्रीमा विश्वप्रकाश शर्माको  उम्मेदवारी दर्ता

    काठमाडौ -नेपाली काँग्रेसको वर्तमान प्रवक्ता विश्व प्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा कुन प्यानलबाट चुनाव लड्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij