Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महाधिवेशन : काठमाडौं क्षेत्र नं.५ वाट पाँच जना उम्मेदवार


  • बिहिबार, मंसिर २३ २०७८

  • कांग्रेस महाधिवेशन : काठमाडौं क्षेत्र नं.५ वाट पाँच जना उम्मेदवार

    काठमाडौं – नेपाली कांग्रेस को १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं.५ वाट पाँच जनाले उम्मेवारी दिने भएका छन ।

    नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का ,नेविसंघकी नेतृ कृष्णाकुमारी वस्नेत ,दलित संघ काठमाडौंकी अध्यक्ष गंगा सुनार, युवा नेता प्रकाश मर्हजन र कृष्णकुमार मगरले उम्मेदवारी दिने भएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij