काठमाडौं – समाजसेवी स्व. ज्ञानबहादुर थापाको नाममा स्थापना भएको ज्ञानबहादुर थापा स्मृति आर्थिक पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका रोयल आचार्यलाई प्रदान गरिएको छ । राजधानीमा एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सम्मानपत्रसहित नगद रु.१५००० प्रदान गरेका छन् । यो पुरस्कार ज्ञानबहादुर थापा स्मृति कोषले स्थापना गरेको हो ।
अब प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष दामोदर थापाले जानकारी दिए
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
