काठमाडौं – वडा दशैंको अवसरमा नेपाली सेनाले टुढीखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगाएतका विशिष्ठ व्यक्तिको उपस्थिति थियो ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
