Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अविरल बर्षाले राजमार्गमा क्षति (तस्वीर सहित )


  • शुक्रबार, भाद्र ११ २०७८

  • अविरल बर्षाले राजमार्गमा क्षति (तस्वीर सहित )

    काठमाडौँ – अविरल बर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन । राजमार्गहरु अवरुद्ध हुँदा यात्रुहरु अलपत्र छन । पूर्वपश्चिम राजमार्ग र मुग्लिन नारायणघाट खण्ड पनि अवरुद्ध छ । वर्षाले राजमार्ग क्षतिग्रस्त बनेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij