Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज गाइजात्रा : कोभिडका कारण प्रतिकात्मक रुपमा मनाइँदै


  • सोमबार, भाद्र ७ २०७८

  • आज गाइजात्रा : कोभिडका कारण प्रतिकात्मक रुपमा मनाइँदै

    काठमाडौ – परम्परागत गाइजात्रा पर्व आज मनाइदैछ । बिषेश गरेर नेवार समुदायले मनाउने यो पर्वको ऐतिहासिक एवं सांस्कृतिक महत्व छ । गाइजानाको अवसरमा मानिस दिवंगत भएको घरवाट गाई तथा जोगीको भेषमा नगर गरिक्रम गर्ने चलन छ भने उनीहरुलाई खानेकुरा तथा दक्षिण दिने चलन छ । गाइजाताकै अवसरमा विभिन्न व्यंग्यात्मक प्रदशन र नाटक समेत प्रस्तुत गरिन्छ ।
    गाइजात्राको भोली पल्ट हिले जात्रा र रोपाई जात्रा मनाउने चलन छ । आजको दिन नेवार समुदायलाई देश भर र काठमाडौ उपत्यका पुरै विदा दिइएको छ । कोभिड संक्रमणको बढ्दो दरका कारण यस वर्ष गाइजाता प्रतिकात्मक ढंगवार मनाइदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij