Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगरपालिकाले आज र भोली १८ वर्ष माथीकालाई भेरोसेल खोप लगाउँदै (खोप केन्द्रको सुचि सहित)


  • शुक्रबार, भाद्र ४ २०७८

  • टोखा नगरपालिकाले आज र भोली १८ वर्ष माथीकालाई भेरोसेल खोप लगाउँदै (खोप केन्द्रको सुचि सहित)

    काठमाडौँ – टोखा नगरपालिकाले १८ वर्ष माथीका लाई भेरोसेल खोप लगाउन आग्रह गरेको छ । ११ वटा खोप केन्द्र तोकेर आज र भोली खोप लगाउने व्यवस्था गरिएकाले ८ अंकको दर्ता नम्बर सहित गएर आफुलाई पायक पर्ने केन्द्रमा खोप लगाउन सकिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij