काठमाडौं – दल विभाजन सम्वन्धी अध्यादेश मन्त्रीपरिषले अनुमोदन गरे लगतै प्रधानमन्त्री शेरबहापुर देउवा राष्ट्रपति विधादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन ।
केन्दीय समिति वा संसदिय दलमा बीस प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने अध्यादेश आजै जारी गर्ने सरकारको तयारी अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
