काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन । प्रचण्ड पत्नी सिता लाई भेट्न देउवा खुमलटार पुगेका हुन । विगत केही समय देखी सिता दाहाल बिरामी छिन । आजै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासंग राजनितिक भेटघाट गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
