Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढीको विनाशलीला पछिको मेलम्ची बजार (तस्वीरहरु सहित)


  • बुधबार, असार २ २०७८

  • बाढीको विनाशलीला पछिको मेलम्ची बजार (तस्वीरहरु सहित)

    काठमाडौँ – वाढीले विनाशलीला मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र अझै जोखिममा छ । एक रातमै बगरमा परिणत भएको मेलम्ची बजारबाट अहिले पनि मानिसहरु सुरक्षित स्थान खोजिरहेका छन । जिल्लाका जनप्रतिनिधि समेत रहेका सभामुख अग्नीप्रसाद सापकोटा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ लगाएतका विशिष्ठ पदाधिकारीले मेलम्चीको निरिक्षण गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij