Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


  • शुक्रबार, जेष्ठ २१ २०७८

  • प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    काठमाडौं -प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त निर्णय गरेको हो ।
    उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको हो ।
    दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं‌ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij