Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञा थप कडा : काठमाडौंका सडक सुनसान ( चार तस्वीर )


  • शुक्रबार, जेष्ठ १४ २०७८

  • निषेधाज्ञा थप कडा : काठमाडौंका सडक सुनसान ( चार तस्वीर )

    काठमाडौं – सरकारले आजवाट निषेधाज्ञामा कडाई गरेको छ । अत्यावश्यक कामबाहेक हिँड्डुलमा समेत कडाई गरिएको छ । किराना पसल र डिपाटमेण्ड पसलहरू समेत खोल्न दिइएको छैन । निषेधाज्ञा कडा पारे संगै उपत्यकाका सडक सुनसान देखिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij