काठमाडौ – वरिष्ठ गितकार, चलचित निर्देशक एव साहित्यकार चेतन कार्कीको निधन भएको छ । कोरोना संक्रमणबाट पीडित बनेका छाउनी अस्पतालमा निधन भएको हो । ८४ वर्षिय कार्कीको निधन प्रति कलाकर्मीहरुले दुःख प्रकट गरेका छन । नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका कार्कीले थुप्रै चलचित्र लेखन समेत गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
