Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक


  • आइतबार, बैशाख १९ २०७८

  • आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक

    काठमाडौं – सरकारले आन्तरिक हवाई उडान र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आज वसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार बैसाख २२ गतेवाट हवाई उडान बन्द हुने छ । कोरोना संक्रमणको महामारी बढ्दै गएपछि निषेधाज्ञा जारी गरे पनि हवाई सेवा रोकिएको थिएन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij