भारत- भारतको असममा ६.४ तीव्रताको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
असमका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको केही तस्वीर ट्वीट गरेका छन् । भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
