Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा जोर – विजोर हट्यो, शुक्रवारवाट सबै सवारी साधन चल्ने


  • बिहिबार, पुष २ २०७७

  • उपत्यकामा जोर – विजोर हट्यो, शुक्रवारवाट सबै सवारी साधन चल्ने

    काठमाडी – यातायात क्षेत्रमा लगाइएको जोर – विजोर प्रणाली सोमवारवाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्ष संगको बैठकले जोर – विजोर प्रणाली लगाउँदा भिडभाड बढेको निष्कर्ष निकालेको थियो । तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजि सवारी साधन चल्न पाउने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij