काठमाडौं – काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् ।
गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
