काठमाडौ – वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका छन । आफुहरुले उठाएका जायज मागहरु पुरा नगरिएको भन्दै राजिनामा दिएका हुन । आकस्मिक सेवामा कार्यरत चिकित्सहरुले आफुहरुले स्वास्थ्य सुरक्षा र सेवा सुविधा उपलब्ध नगराएको भन्दै राजिनामा दिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
