Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण


  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij