Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीमा पनि शान्ति मिसन छनौट मापदण्ड संशोधन


  • आइतबार, भाद्र २८ २०७७

  • नेपाल प्रहरीमा पनि  शान्ति मिसन छनौट मापदण्ड संशोधन

    काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी छनौटका लागि वरिष्ठतालाई आधार बनाएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनापछि नेपाल प्रहरीले पनि मापदण्ड बनाएको हो । सुरक्षा निकायबाट मिसनमा जान भनसुन र आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेका वेला नेपाल प्रहरीले पनि छनौट मापदण्डलाई संशोधन गरेको हो ।
    यूएन फम्ड पुलिस युनिट छनौट मापदण्ड, २०७७ लाई गृह मन्त्रालयले स्वीकृत गरेको छ ।
    प्रहरी प्रधान कार्यालयमा रहेको कर्मचारी प्रशासन शाखाको डेटावेसका आधारमा वरिष्ठता तय गरिने मापदण्डमा उल्लेख छ ।

     

    कार्यविधि हेर्नुस्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij